Dec 6, 2020

शेयरबजारमा नया लगानीकर्ताहरुले बुझ्नु पर्ने बिषय

 

नारायण लाल श्रेष्ठ


“ हरेक बुलमा दुई किसिमको मानिसहरु आउँछन। एउटा अनुभव वोकेर अर्को पैसा बोकेर। जब वुल सकिन्छ अनि पैसा बोकेर आउनेले गज्वबको अनुभव बोकेर फर्किन्छ भने अनुभव बोकेर आएको मानिसहरु गज्जबको पैसा बोकेर फर्किन्छ।“ (COPIED) लेखेको फेसवुकमा यत्र तत्र सर्वत्र पढन पाइयो। विगत लामो समयदेखि नेपालको शेयर बजारमा देखिने तितो तर सत्य यथार्थ यहि हो। शेयर वजारमा लगानीकर्ताहरुलाइ यसरि पनि त्रिचणगर्न सकिन्छ।

Aug 17, 2020

सेवोनको लगानी सम्बन्धि मार्गनिर्देशनहरु

सेवोन अर्थात नेपाल धितोपत्र बोर्ड नेपालको पुजिबजारलाई नियमन गर्ने आधिकारीक सरकारी संस्था हो । यसले बिभिन्न समयमा लगानीकर्ताको हितका लागी बिभिन्न कार्य गर्दै आएको छ ।

Aug 12, 2020

मार्केट अपडेट


यदि तपाई नियमित कारोवार गरिरहनुभएको छ भने तपाइलाइ बजारमा के हुदैछ भन्ने जानकारी नियमित लिनु आवश्यक हुन्छ । बिभिन्न बिश्लेषकहरुको आफ्नो आफ्नै धारणा हुन्छन तर निर्णय आफैले लिनुपर्ने हुन्छ । यहा शेयर बिश्लेषक बिश्नु प्रसाद बस्याल र एक्युएन बल्र्डका बिश्लेषणहरु राखिएका छन ।



1. Analysis Ashadh 28 by AQN World

2.13-07-2020 finding long term bottom by BP Basyal

3.Analysis Shrawan 28 by BP Basyal

4.Analysis Ashadh 28 by AQN World

Jul 29, 2020

नेप्से अब कता जाला ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोवार गरिरहेका लगानीकर्ता अव बजार कता जाला भन्नेमा अलमलमा परिरहेको देखिन्छ । कोभिड १९ को त्रासका कारण गरिएको बन्दाबन्दी संगै झन्डै ३ महिना कारोवार बन्द हुन पुगेको बजारमा कारोबार खुले लगत्तै इन्डेक्स तल जाने अनुमान गरिएको थियो ।

Jul 12, 2020

शेयर लगानी रणनीतिका लागि नीजि समुह तयार



सामाजिक सञ्जाल फेसबुकमा नेप्सेमा रणनैतिक लगानीका लागी एउटा समुह तयार भएको जेसिका तामाङ नामक व्यक्तिले एउटा समुह बनाइ दैनिक रणनैतिक रुपमा कसरी लगानी गर्ने भन्ने बिषयमा विभिन्न आधारभूत, प्राविधिक रणनितिक बिश्लेषण सहित तयारी गरेर लगानी गरिने भएको

Jul 7, 2020

तपाइलाई कति पैसा भए पुग्छ ?


तपाइलाई कति पैसा भए पुग्छ ?
संसारभरि कति पैसा होला तपाइलाई थाहा ?

३६।८ ट्रिलियन डलर (४४ हजार खर्ब रुपैया) यदि यो सबै रकम तपाइले पाउनुभयो भने ?
सोच्नुस एकदिन तपाई बिहान उठ्दा तपाइको खातामा ४४ हजार खर्ब रुपैया रहेछ यो पनि थाहा पाउनुभयो की पृथ्वीमा तपाई एक्लै हुनुहुन्छ अरु सबै हराएका छन सम्पुर्ण पसल, रेष्टुरेन्ट, फिल्महल सबै ठिकठाक छन सबैथोक पाइन्छ

Feb 7, 2020

कसरी शेयर बजार देशहरूको अर्थतन्त्रको लागि महत्त्वपूर्ण छ ?

शेयर बजार  देशको अर्थव्यवस्था को एक महत्वपूर्ण हिस्सा हो। शेयर बजारले देशको उद्योग वाणिज्यको बृद्धिमा निर्णायक भूमिका खेल्छ जसले अन्ततः ठूलो हदसम्म देशको अर्थतन्त्रलाई असर गर्छ। यही कारण हो कि सरकार, उद्योग देशका केन्द्रीय बैंकहरूले पनि शेयर बजारको घटनामा कडा नजर राखेका छन् । शेयर बजार दुबै उद्योगको दृष्टिकोणबाट साथै लगानीकर्ताको दृष्टिकोणबाट महत्त्वपूर्ण छ।

Jan 29, 2020

फेसबुका संस्थापक मार्क जुकरवर्गको सम्पत्ति बिवरण

के तपाइले संसारका धनी मानिसहरुले आफ्नो लगानी कहा गर्दछन भनेर सोच्नुभएको ? फोव्र्सका अनुसार मार्क जुकरवर्ग विश्वकै पाचौ धनि व्यक्ति हुन उनको कुल सम्पत्ति करिब ७० अर्ब डलर
फेसबुकको संस्थापक बहुमत शेयरको मालिक उनि संसारको सबैभन्दा धनि सूचिमा यति धेरै सम्पत्ति भएको सबैभन्दा कान्छो उद्यमी पनि हुन

Jan 27, 2020

स्विंग-ट्रेड के हो र कसरि गर्ने ?

स्विंग ट्रेडिंग भनेको के हो?

स्विंग ट्रेडिंग एक प्रकारको ट्रेडिंग शैली हो जुन मूल्य कार्यमा अपेक्षाकृत छोटो समयावधिमा परिवर्तन हुने प्रवृत्तिलाई बढावा दिँदै नाफा कमाउन केन्द्रित हुन्छ। स्विंग व्यापारीहरूले स्टकको मूल्यमा अप स्विंग र डाउन स्विंग हरू क्याप्चर गर्ने प्रयास गर्नेछन्। स्थिति सामान्यतया एक देखि छ दिनको लागि राखिन्छ, यद्यपि यदि व्यापार लाभदायक रहन्छ भने केहि हप्ता सम्म लामो हुन सक्छ । व्यापारी जसले विभिन्न प्राविधिक संकेतकहरू प्रवृत्ति दिशा र प्रवृत्तिमा सम्भावित अल्पकालीन परिवर्तनहरू पहिचान गरेर ट्रेडिंग अवसर फेला पार्दछ।

Jun 11, 2019

कस्ता कम्पनीमा लगानी गर्ने, कस्तामा नगर्ने ? (सुरक्षित लगानी गर्ने सुत्रसहित)

Merolagani-तिलक कोइराला
दोस्रो बजारमा सस्ता तर राम्रा कम्पनीमा लाभांशमा आधारित लगानी गर्नु भएको छ भने कहिल्यै आत्तिनु पर्दैन, चाहे नेप्से घटोस वा बढोस्।
नेप्से कतिले बढ्ला वा घट्ला हैन, कस्ता कम्पनीमा लगानी गर्दा बढी प्रतिफल हाँसिल हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर लगानी विविधिकरण गर्नु भयो भने कहिल्यै पछुताउनु पर्दैन