Jun 11, 2019

कस्ता कम्पनीमा लगानी गर्ने, कस्तामा नगर्ने ? (सुरक्षित लगानी गर्ने सुत्रसहित)

Merolagani-तिलक कोइराला
दोस्रो बजारमा सस्ता तर राम्रा कम्पनीमा लाभांशमा आधारित लगानी गर्नु भएको छ भने कहिल्यै आत्तिनु पर्दैन, चाहे नेप्से घटोस वा बढोस्।
नेप्से कतिले बढ्ला वा घट्ला हैन, कस्ता कम्पनीमा लगानी गर्दा बढी प्रतिफल हाँसिल हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर लगानी विविधिकरण गर्नु भयो भने कहिल्यै पछुताउनु पर्दैन