Feb 22, 2019

प्राविधिक बिश्लेषण सहयोगी


यदि तपाइ शेयरबजारमा दैनिक रुपमा खरिदबिक्रि (कारोवारी) गर्नुहुन्छ भने बिशेषगरि तपाइको लागी शेयरको प्राविधिक विश्लेषणको भिडियोहरु उपयुक्त हुन्छ । प्राय जसो कारोवारी हरु प्राविधिक बिश्लेषणका आधारमा खरिदबिक्रि गर्दछन । त्यसैले यहा प्राविधिक विश्लेषणको भिडियोहरु छन ।

Feb 20, 2019

कुन वाणिज्य बैंक अघि को पछि ? हेरौ तुलनात्मक अध्ययन

स्रोत ः इन्स्युरेन्स खबर डट कम
नेपालमा २८ वटा वाणिज्य बैंकहरु रहेकोमा नेपाल स्टक एक्सेंजमा २७ वटा वाणिज्य बैंकहरु कारोवार हुन्छन । रास्ट्रिय वाणिज्य बैंक बाहेक अरु बाँकी २७ वाणिज्य बैंकहरु शेयर बजारमा कारोवार हुने गरेका छन् ।

Feb 18, 2019

सानिमाको अनलाइन सेयर कारोबार : समय र पैसासंगै ब्याजको पनि बचत

स्रोत ः बिज्पाटी डट कम

नेपालमै पहिलो भन्ने दाबीका साथ सानिमा बैंकले संचालनमा ल्याएको ‘थ्री इन वान अकाउन्ट’ सेवा बहस र चर्चाको बिषय बनिरहेको छ।

नेपालमा अनलाइन शेयर खरिद बिक्रि कसरी गर्ने ?


यदि तपाइ नेपाली शेयरबजारमा अनलाइन शेयर खरिद बिक्रि गर्न चाहनु हुन्छ भने सबैभन्दा पहिला बिभिन्न कुरा हरु तयार गर्नुपर्ने हुन्छ

Feb 15, 2019

शेयर कारोवार शुरु गर्दा अपनाउनुपर्ने ५ नियमहरु


सतहि रुपमा भन्दा शेयर खरिद गर्दा त्याति धेरै कुराहरु सोचिरहनु पर्दैन शेयर किन्ने र बेच्ने हो, त्यो भन्दा बढि के गर्न सकिन्छ र ?
तर सबै मानिसले तपाइलाइ सुरुमा सोचे भन्दा धेरै कुराहरु छन भनेर भन्न सक्दछ । यो नै तपाईलाइ शेयर मा खरिदबिक्रि सुरु गर्दाको पहिलो सुझाव हुन सक्दछ ।

Feb 14, 2019

समर्थन वा अवरोध पत्ता लगाइ कसरी कारोवार गर्ने ?

समर्थन र अवरोध अवधारणा एकदमै धेरै बहस हुने दुइ मुख्य प्राविधिक अवधारणा हो । चार्टको बिश्लेषण गर्ने बिभिन्न तह मध्ये यो शेयर कारोवारीले शेयर को मुल्य जतातिर धकेलिदै थियो अब रोकिन्छ वा अवरोध हुन्छ भन्नको लागी प्रयोग गर्दछन । सवैभन्दा पहिले यो तह धेरै सहज देखिन्छ तर हाम्रो लागी जहिलै पनि यो विविध स्वरुपमा पाइन्छ त्यसैले यसको बारेमा यकिन गर्न पहिलो पटकमा धेरै गाह्रो हुन्छ ।

Feb 9, 2019

६० वटा लगानी सफलताको शुत्र

१. नया लगानीकर्ताकोे हैसियतमा सवैभन्दा पहिले थोरै नोक्सानी बेहोर्न तयार हुनुहोस ।
२. खरिद गरिएको मुल्य भन्दा तल ८ प्रतिशत मा नोक्सानी रोक्नुहोस अथवा यदि तपाइले खरिद गरेको शेयरको मुल्य ८ प्रतिशत घटेपछि बेचिहाल्नुस ।

Feb 6, 2019

एनएफआरएस अनुसार लाभांश क्षमता कति हो

एनएफआरएस अनुसार आएको मुनाफाबाट एनएफआरएस अनुसारका विभिन्न समायोजन गर्नुपर्ने रकम छुट्टाएर देखाईको मुनाफा वितरणयोग्य मुनाफा होइन।