Mar 20, 2019

डेढ वर्षभित्र नेपालको बिजुली उत्पादन दोब्बर !




आगामी साढे ३ वर्षमा नेपालले करिब २४ सय मेगावाट थप बिजुली उत्पादन गर्ने भएको छ । हाल नेपालसँग १ हजार मेगावाटको हारारहाीमा मात्रै छ ।

ऊर्जा मन्त्रालयका अनुसार निर्माण सुरु भएका आयोजना समयमै सकिए आगामी डेढ वर्षभित्रै नेपालको विजुली उत्पादन क्षमता दोब्बर हुनेछ .
चालु आर्थिक वर्ष २०७५/७६भित्रै २ सय ८७ मेगावाट बिजुली राष्ट्रिय प्रसारणलाइनमा थपिनेछन् । विद्युत प्राधिकरणले निर्माण गरिरहेका र निजी क्षेत्रबाट बनिरहेका गरी २० वटा आयोजनाले आगामी साउन अगावै उत्पादन थाल्ने ऊर्जा मन्त्रालयको आँकलन छ ।

Mar 12, 2019

सेयर मूल्य किन घटबढ हुने गर्दछ

स्रोत ः क्लिकमान्डु डट कम
हामीले प्रत्येक दिन, अनलाइन, रेडियो, टेलिभिजन विभिन्न पत्रपत्रिका प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न सन्चार र प्रविधि माध्यमबाट सेयर बजारको समाचारहरु पढ्ने सुन्ने गर्दछौं । बजार आज यति अंकले बढ्यो, यति अंकले घट्यो भन्ने सुन्दै आएको छौं ।

Mar 7, 2019

सेयर बजारमा मार्जिन कारोबार सम्बन्धि कार्यविधि

स्रोत ः बिज्पाटी डट कम
सेयर बजारमा मार्जिन कारोबार सम्बन्धि कार्यविधि लागू भएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबार सम्बन्धी कार्यबिधि लागू गरेपश्चात लगानीकर्तामा एक प्रकारको उत्साह देखिएको छ। तर कार्यबिधिअनुसार नेप्सेमा सुचिकृत सबै कम्पनीका सेयर हुनेले यस्तो सुविधा प्राप्त गर्ने छैनन।

Mar 5, 2019

३० खर्ब रुपैयाँको अर्थतन्त्रलाई जित्यो बैंकिङ क्षेत्रको निक्षेपले

स्रोत ः बिजमान्डु डट कम
 बैंक तथा वित्तीय संस्थाहरुले उठाएको निक्षेप कुल अर्थतन्त्रको आकारभन्दा माथि पुगेको छ। सहकारी र लघुवित्तको समेत जोड्ने हो भने यो निक्षेपको हिस्सा अझ बढ्ने छ।

Mar 1, 2019

बियरिस ट्रेण्ड बढीमा डेढ महिना मात्र रहने, २०२० सम्म नेप्से अलटाइम हाईमा !

स्रोत ः बिजशाला डट कम

-विष्णुप्रसाद बस्याल-प्राविधिक विश्लेषक

बजारको अहिलेको अवस्था के हो ?
-समग्रमा विश्लेषण गर्दा २०१६ को अगस्टमा १८८१ माथि पुगेर बजार तल खस्यो ।