Feb 18, 2019

नेपालमा अनलाइन शेयर खरिद बिक्रि कसरी गर्ने ?


यदि तपाइ नेपाली शेयरबजारमा अनलाइन शेयर खरिद बिक्रि गर्न चाहनु हुन्छ भने सबैभन्दा पहिला बिभिन्न कुरा हरु तयार गर्नुपर्ने हुन्छ
त्यसको बारेमा पढ्नको लागी यहा क्लिक गर्नुहोस । र यदि तपाइ अनलाइन खरिद बिक्रि गर्न चाहनुहुन्छ भने ब्रोकरको मा खाता खोलेर थप एउटा सम्झौता गर्नुपर्ने हुन्छ । र यदि खातालाइ लिंक गरि अनलाइन शेयर र रकम हस्तान्तरण गर्न चाहनु हुन्छ भने यो समाचार तयार गर्दा सम्म
१. ग्लोबल आइएमई बंैक
२. नेपाल इन्भेस्टमेन्ट बंैक
३. प्रभु बैंक र
४. सिद्धार्थ बैक
बैकबाट मात्र अनलाइन शेयर खाता खोलेर कारोवार गर्न सक्नुहुन्छ । तथा शेयर खरिदबिक्रिको लागी भने नेप्से ले हालै सञ्चालनमा ल्याएको सफ्टवेयर चलाउन जान्नुपर्ने हुन्छ । यसको लागी नेप्सेले एउटा म्यानुअल तयार गरेको छ त्यो यहावाट डाउनलोड गर्न सकिन्छ । यसको लिंक तल दिइएको छ साथै नेपाल स्टक एक्सचेन्ज को बेवसाइट बाट पनि डाउनलोड गर्न सकिन्छ ।
म्यनुअलको लागी तलको लिंकमा क्लिक गर्नुहोस

अनलाइन शेयर खरिद बिक्रि गर्ने तरिका

No comments: