Jan 29, 2020

फेसबुका संस्थापक मार्क जुकरवर्गको सम्पत्ति बिवरण

के तपाइले संसारका धनी मानिसहरुले आफ्नो लगानी कहा गर्दछन भनेर सोच्नुभएको ? फोव्र्सका अनुसार मार्क जुकरवर्ग विश्वकै पाचौ धनि व्यक्ति हुन उनको कुल सम्पत्ति करिब ७० अर्ब डलर
फेसबुकको संस्थापक बहुमत शेयरको मालिक उनि संसारको सबैभन्दा धनि सूचिमा यति धेरै सम्पत्ति भएको सबैभन्दा कान्छो उद्यमी पनि हुन
उनको पोर्टफोलियोको आंकडाले त्यसको जानकारी मात्रै नदिएर आगामी दिनका प्रविधिहरुमा शक्तिशाली तथा धनढ्यहरुले कसरी लगानी गरिरहेका छन भन्ने जानकारी पनि पाइन्छ

सबै सम्पत्ति दान दिने

जुकरबर्ग उनकि श्रीमति प्रिसिला चानले २०१५ मा एउटा हेडलाइन समाचार परोपकारी इतिहास बनाए जसमा उनिहरुले आफ्नो जीवनकालमा ९९ प्रतिशत सम्पत्ति दान दिने प्रतिवद्धता गरे उनिहरुले आफ्नो सम्पत्ति परोपकारी संलग्नतालाइ व्यवस्थित गर्नका लागी उनिहरुको छोरीचान जुकरवर्ग पहल” नामको संस्था स्थापना गरे
यद्यपि, यो माइक्रोसफ्ट कर्पोरेशनको संस्थापक बिल गेट्स जस्तो नभइ यो पैसा जुकरवर्ग चान द्धारा नियन्त्रीत सीमित दायित्व भएको कर्पोरेशनमा खर्च हुनेछ विश्वको धनी लगानीकर्ताहरुमध्ये एक यो एउटा कम्पनि हुनेछ ।
जुकरवर्गले उक्त ऐतिहासिक अवसरमा आगामी केही बर्षसम्म बार्षिक अर्व डलर फेसवुकवाट निकालिने यो रकम भविष्यमा बढ्ने गरि लगानी गर्ने बताएका थिए कम्पनिको उद्धेश्य परोपकारी लगानीमार्फत राजनैतिक कारणहरुलाइ समर्थन गरेरमानवीय सम्भावनालाइ अगाडी बढाउने समानता बढाउनेमा केन्द्रित

कम्पनिको लगानी

जुकरवर्गको चासो उनको परोपकारी संगठनको जस्तै शिक्षा प्रविधिको क्षेत्र बरिपरि नै उनको ब्यक्तिगत लगानीको ठुलो हिस्सा यी क्षेत्रहरुमा लगानी गरिएको यसमा पानोरामा शिक्षा, भिकारियस, मास्ट्रीकनेक्ट आसन समावेस छन
जुकरवर्गले जीभि ब्(ग्रेड लगानी जस्ता अन्य लगानीकर्ताहरुको साथसाथै सबैले जस्तै ४० लाख डलर पानोरामामा लगानी गरेका छन जुन संयुक्त राज्य अमेरिकाका स्कुल बोर्डहरुमा ठुलो तथ्यांक विश्लेषणमा काम आउने कुरामा केन्द्रीत
उनी एलोन मस्क एस्टन कुचर लगायत अरु केहि व्यक्तिहरुसंग पनि सहभागी भएर सबैमा करोड डलर लगानी गरेका थिए जसको उद्देश्य रोबोटहरुमा कृत्रिम बुद्धिमता ल्याउने लक्ष्य थियो यस कार्यले रोबोटलाइ मानवले जस्तै सिकाउने कार्यमा एक कदम अगाडी बढायो
जुकरबर्ग काम गर्ने स्थानलाइ अझ सक्षम बनाउनको लागी टोलीहरुको लागी परियोजना कार्य प्रवन्ध क्लाउड प्ल्ेटफर्मआसनमा करोड डलरको कोषको हिस्सा ।यो डस्टिन मोस्कोभिज ले सहस्थापना गरेका थिए जो फेसबुकको पनि सहस्थापक हुन
अन्तमा जुकरवर्गले ५० लाख डलर मास्ट्रीकनेक्टमा लगानी गरेका छन यो एउटा यस्तो कम्पनि हो जसले शिक्षकहरुको लागी सफ्टवेयर निर्माण गर्दछ विद्यार्थीको प्रगतिको राम्रोसंग व्यवस्थापन गर्दछ

घरजग्गा

जब तपाइ जुकरवर्ग जस्तै धनि हुनुहुनेछ, कुल सम्पत्तिको हिस्सामा घरजग्गा पनि हुन्छ पनि फरक छैन जुकरवर्गले पहिलो घर पालो अल्टो, क्यलिफोर्निया मा ७० लाख डलरमा सन २०११ किनेका थिए त्यसपछि उनले गोपनियताका कारण घरहरु किन्न सुरु गरे त्यसमा करोड तिस लाख डलर जति खर्च गरेका छन उनको स्वामित्वमा सान फ्रान्सिस्कोमा एउटा टाउनहाउस, हवाइमा बगैचा ताहो लेकमा सम्पत्तिहरु गरि जम्मा जम्मी १७ करोड डलर बराबरको सम्पत्ति

No comments: