Dec 6, 2020

शेयरबजारमा नया लगानीकर्ताहरुले बुझ्नु पर्ने बिषय

 

नारायण लाल श्रेष्ठ


“ हरेक बुलमा दुई किसिमको मानिसहरु आउँछन। एउटा अनुभव वोकेर अर्को पैसा बोकेर। जब वुल सकिन्छ अनि पैसा बोकेर आउनेले गज्वबको अनुभव बोकेर फर्किन्छ भने अनुभव बोकेर आएको मानिसहरु गज्जबको पैसा बोकेर फर्किन्छ।“ (COPIED) लेखेको फेसवुकमा यत्र तत्र सर्वत्र पढन पाइयो। विगत लामो समयदेखि नेपालको शेयर बजारमा देखिने तितो तर सत्य यथार्थ यहि हो। शेयर वजारमा लगानीकर्ताहरुलाइ यसरि पनि त्रिचणगर्न सकिन्छ।